• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

टियु टपर धरणीधर भट्टलाई नेविसङ् कैलालीद्वारा सम्मान

धनगढी, १७ मंसिर /  कैलाली बहुमुखी क्याम्पसबाट टियु टप गर्न सफल धरणीधर भट्टलाई नेपाल विद्यार्थी सङ्घ कैलालीले सम्मान गरेको छ। कैलाली बहुमुखी क्याम्पसबाट अध्ययन गरी त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षामा नेपालभरिकै उत्कृष्ट बनेकोमा आज एक कार्यक्रमको आयोजना गरी नेवी सङ्घ कैलालीले उनलाई सम्मान गरेको हो।

नेवि सङ्घ कैलालीका सभापति मनिष कुँवरको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति भीम पडाल रहेका थिए। कार्यक्रममा टपर भट्टलाई। सम्मानपत्र सहित नेपाल राष्ट्र बैंकको अफिसर तयारी किताब हस्तान्तरण गरिएको थियो।

उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेस क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति भीम पडालले टपर भट्टलाई बधाई दिँदै पछिल्लो समयका युवा पुस्ताका लागि उनी प्रेरणाका स्रोत रहेको र आगामी दिनमा समेत यस्तै लगनशील भएर अगाडि बढ्न र युवाको हौसला थप्ने काममा सरिक हुन सुझाव दिएका छन् । साथै नेपाली कांग्रेस पार्टी र नेवी सङ्घको तर्फबाट हुने सम्पूर्ण सहयोग धरणीधरलाई रहने उनले व्यक्त गरेका छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै नेवी संघ कैलालीका अध्यक्ष मनिष कुँवरले उनलाई आगामी शैक्षिक यात्राको शुभकामना दिँदै कैलाली बहुमुखी क्याम्पसको साथै सुदूरपश्चिमकै युवाहरूका लागि धरणीधर एक उदाहरणको पात्र भएको र यो सफलताले युवाहरूको जोश जागर थपिएको व्यक्त गरेका छन् । साथै आगामी दिनमा नेपाल विद्यार्थी संघ कैलाली सधैँ साथमा रहने प्रतिबद्धता जाहेर गरेका थिए।

सम्मान कार्यक्रममा सम्मानपत्र हस्तान्तरण गर्दै टपर भट्टले आफूलाई यो सहयोग र हौसला प्रदान गर्नुहुने सम्पूर्णमा धन्यवाद दिँदै नेवी संघ परिवारले गरेको यो सम्मानले झनै ऊर्जा थपिएको र आगामी दिनको यात्रामा अगाडि बढ्न सहज हुने आशा व्यक्त गरेका छन्। साथै आफूले यो सहयोग र हौसला प्राप्त गर्दा आफू भावुक भएको समेत उनले व्यक्त गरेका छन् र आगामी दिनमा नेवि सङ्घ परिवारलाई आफ्नो सक्दो सहयोग रहने प्रतिबद्धता गरेका छन्।

सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.