• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अत्तरियास्थित ६ लेन सडक खण्डको मेडियनमा पनि तार जाली लगाइने

कैलाली, ४ मंसिर / कैलालीको अत्तरियास्थित छ लेन सडक खण्डको मेडियनमा पनि तार जाली लगाइनेभएको छ ।

मोहनापुल अत्तरिया ६ लेन सडक अन्तरगत अत्तरिया खण्डको मेडियनमा तार जाली लगाइने भएको गोदावरी नगरपालिकाकाले जनाएको छ । सो सडकमा यस अघि रोपिएका बिरुवाको संरक्षण सँगै नयाँ बिरुवा रोपेर हरियाली बनाउन तार जाली लगाउन लागिएको हो । मेडियनमा तार जाली लगाउनका लागि नगरपालिकाले

सडकको मेडियनमा धनगढी खण्डको जस्तै तार जाली लगाउन एमएस सुइल कन्स्ट्रक्सन सँग ७० लाख ३ हजार ७५ रुपैयाँमा ठेक्का सम्झौता गर्ने प्रक्रिया अगाडि बढेको इन्जिनियर पूर्ण कुँवरले बताए । असोज ६ गते बोलपत्र आव्हान गरेर एमएस सुइल कन्स्ट्रक्सनलाई निर्माणका लागि छनोट गरि सडकको मेडियनमा तार जाली लगाएर थप बिरुवा रोपेर हरियाले बनाइने उनले बताए ।

६ लेन सडक खण्डको अत्तरिया क्षेत्रमा यसअघि प्लानेट ग्रिन नेपालले वृक्षारोपण गरेको थियो । तर, संरक्षणको अभावमा ती बिरुवा राम्रो सँग हुर्कन पाएका छैनन् । हाल सडकको मिडियनमा छाडा चौपायाको आवास स्थल बनेकाले तार जाली लगाएपछि सुरक्षती हुने बताइएको छ। धनगढी उपमहानगरपालिकाको मोहना पुल देखि धनगढी उपमहानगरपालिकाको सीमा क्षेत्र सम्म भने यसअघि नै तार जाली गरेर वृक्षारोपण गरिसकिएको छ। सो खण्डमा मिडियन सँगै सडकको किनाराको फुटपाथमा पनि वृक्षारोपण गरिएको छ । यस्तै मिडियन मै सडक बत्ती पनि जडान गरिएकाले रातीको समयमा पनि सडक झिलिमिली हुने गरेको छ । तर, गोदावरी नगर क्षेत्रमा भने लामो समय देखि सडक अन्धकार सँगै सडकको सौन्दर्यता बढाउनका लागी प्रक्रिया थाल्न सुझाब दिइएको छ।

 

मङ्गलबार, मङि्सर ०४, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.