धनगढी २ मंसिर/नेपाली काँग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बेहडाबाबा मन्दिरको दर्शन गरेका छन् ।
एक साता गृह जिल्ला डडेल्धुरा बसाइपछि काठमाण्डौँ फर्किन धनगढी पुगेका देउवाले धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा पर्ने बेहडाबाबा मन्दिरको दर्शन गरेका हुन् । उनले बेहडाबाबा पुगेका देउवाले मन्दिरमा पुजा आर्चना समेत गरेको बेहेडाबाबा मन्दिरका अध्यक्ष पदमराज जोशीले जानकारी दिएका छन् ।