• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

महेन्द्रनगरमा आजदेखि सुदूरपश्चिम स्तरीय ब्याडमिन्टल प्रतियोगिता हुने

धनगढी,१७ असोज । महेन्द्रनगर स्थित कबर्ड हलमा आजदेखि सुदूरपश्चिम स्तरीय ब्याडमिन्टल प्रतियोगिता हुने भएको छ । कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगितामा चार विधामा प्रतिस्पर्धा हुने आयोजक कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष राहुल भट्टले जानकारी दिए ।

प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका निवर्तमान आर्थिक मामिला मन्त्री सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावलले उद्घाटन गर्ने कार्यक्रम रहेकोे छ । ब्याडमिन्टन संघका अध्यक्ष भट्टका अनुसार अण्डर १५, बी प्लस लेभल मेन्स डबल, खुला र ४५ प्लस भेट्रानमा प्रतिस्पर्धा हुनेछ ।

४५ प्लस भेट्रान डबलम्समा २५ टीम सहभागी हुन लागेका छन् । यसैगरी अण्डर १५ मा ५०–६० जना सहभागी हुँदैछन् । बी प्लस लेभल मेन्स डबलमा ६० टीम, खुलामा १४ टीम सहभागी हुन लागेका छन् ।

प्रतियोगितामा खुलाका विजेतालाई प्रथम, द्वितीय, तृतीयलाई क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार सहित ट्रफी, प्रमाण पत्र प्रदान गरिनेछ । बी प्लस लेभलका प्रथम, द्वितीय, तृतीयलाई क्रमशः ४१ हजार, २१ हजार र ११ हजार पुरस्कार सहित ट्रफी र प्रमाण पत्र पत्र प्रदान गरिनेछ ।

अण्डर १५ का विजेतालाई ११ हजार पुरस्कार प्रदान गरिने भएको छ । यसमा द्वितीयलाई ५ हजार १ सय र तृतीयलाई ३ हजार ५ सय पुरस्कार प्रदान गरिनेछ ।  प्रतियोगितामा कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ्ग लगायतका जिल्लाबाट खेलाडी सहभागी हुुने अध्यक्ष भट्टले बताए । प्रतियोगितामा ५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । खेलाडीको प्रवेश शुल्क, प्रायोजना शुल्कबाट खर्च जुटाइने अध्यक्ष भट्टले बताए ।

बिहिबार, असोज १७, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.