धनगढी,१३ असोज । कैलालीमा एक जनाको शव फेला परेको छ। जिल्लाको मोहन्याल गाउँपालिका–६ चिप्ले स्थित कर्णाली नदि किनारमा हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कैलालीमा एक जनाको शव फेला
कैलालीमा एक जनाको शव फेला