• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढी-महेन्द्रनगर द्रुत बस सेवा शुरु

कैलाली, १ असोज /   सुदुरपश्चिम प्रदेश सरकार, सुन्दर सुदुरपश्चिम यातायात प्रालि र महाकाली यातायात प्रालिको संयुक्त साझेदारीमा आजबाट धनगढी-महेन्द्रनगर द्रुत बस सेवा संचालनमा आएको छ । द्रुत बस सेवाको नेपाल यातायात ब्यबसायी महासंघका प्रदेश संयोजक टेकराज जोशी, यातायात ब्यबस्था कार्यालय सेतीका प्रमुख नरेन्द्र बहादुर शाह र सुन्दर सुदुरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले संयुक्त रुपमा उदघाटन गरेका छन ।

सरकारी कर्मचारी, अत्यावश्यक कामका लागि पुग्नु पर्ने सर्बसाधार र यात्रुहरुको सहजताको लागि प्रदेश सरकारको आग्रहमा द्रुत बस सेवा संचालनमा ल्याएको प्रालिका अध्यक्ष सापकोटाले बताए । बसले धनगढी देखि महेन्द्रनगर र महेन्द्रनगर देखि धनगढी एकघण्टामा पुराउनेगरी यातायात संचालनमा ल्याइएको अध्यक्ष सापकोटाले बताए ।

धनगढी स्थित बसपार्कबाट बिहान ८:३० बजे छुट्ने द्रुत बस सेवा महेन्द्रनगरबाट साझ ५:३० छुट्ने संघका महासचिव सुरेन्द्र बोहराले बताए ।

धनगढी बसपार्कबाट छुट्ने बसले गोदावरी नगरपालिकाको अत्तरिया, कृष्णपुर नगरपालिकाको गुलरिया, शुक्लाफाटा नगरपालिकाको झलारी, बेदकोट नगरपालिकाको दैजि र भिमदत्त नगरपालिकाको बसपार्क गरि पांच स्थानबाट मात्रै यात्रुहरु चढाउने र ओराल्ने कार्य गरिने प्रालिका महासचिव बोहराले बताए ।

मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.