• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

विश्व हिन्दु परिषद् धनगढीको प्रथम बृहत रक्तदानमा १ सय १० जनाले गरे रक्तदान

धनगढी, २९ भदौ /  विश्व हिन्दु परिषद् धनगढी नगर समितिको आयोजनामा प्रथम बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान जीवनदान भन्ने मूल मर्मलाई आत्मसात् गरि विश्व हिन्दु परिषद् धनगढीले पार्क मोडमा विहान ८ : ३० बजे देखि २ बजे सम्म रक्तदान कार्यक्रम संचालन गरेको विश्व हिन्दु परिषद् धनगढी नगर समितिका अध्यक्ष महेन्द्र पन्तले बताए।

धनगढी रक्तसञ्चार केन्द्रलाई सहयोग पुर्याउन र कसैको एक पिन्ट रगतले कसैले नयाँ जीवन पाउने भएकाले जिल्ला रेडक्रस कैलालीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो। विश्व हिन्दु परिषद् धनगढीको आयोजनाको रक्तदान कार्यक्रममा ९४ पुरुष १६ महिलाले गरी १ सय १० जना रक्त दाताले रक्तदान गरेको समेत नगर अध्यक्ष पन्तले बताए।

उक्त रक्तदान कार्यक्रममा धनगढी ५ मा बस्ने नवराज जोशीका परिवारका ३ जना( नवराज जोशी स्वयं , श्रीमती र छोरा) ले रगत दान गरेर रक्तदाताहरुलाई प्रोत्साहित गरेको समेत उन्ले बताए

विभिन्न संघ संस्थामा आवद्ध व्यक्तित्व, नेपाल प्रहरी, धनगढी नगर प्रहरी, अन्य रक्तदाताहरुको सहयोगमा १ सय १० पिन्ट रगत सङ्कलन भएको छ। विश्व हिन्दु परिषद्को प्रथम बृहत रक्तदान कार्यक्रमलाई सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्णलाई विशेष धन्यवाद र आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा गरेको विश्व हिन्दु परिषद् धनगढी नगर समितिका अध्यक्ष पन्तले बताए।

शनिबार, भदौ २९, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.