• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

मन्त्री लक्ष्मणकिशोर मृर्गौला ट्रान्सप्लान्ट गर्ने तयारीमा

धनगढी,२२ भदौ । सुदुरपश्चिमका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीको दुबै मृर्गौला काम गर्न छोडेपछि उनको स्वास्थ्य अवस्था जटिल छ । अर्कोतिर जनताले दिएको । मन्त्री चौधरीले भने, ‘मेरो नियमित डायलसिस नै हुन्छ, हप्ताको तीन पटक । यो बजेट निर्माण गर्नुभन्दा पहिले मृर्गौला ट्रान्सपलान्टको तयारीमा थिएँ । पछि मन्त्रालयको जिम्मेवारीसँगै बजेट निर्माणका कार्य प्रारम्भ भएपछि यसैमा लागेको छु । अब सरकारको नयाँ बजेट आइसकेपछि ट्रान्सपलान्ट गर्न जाने तयारीमा छु ।’

उसो त उनको यो समस्या अहिलेको भने होइन । अभिनयसँगै राजनीतिमा होमिएका उनी २०६४–०६५ ताका थारु भाषाको ‘भुइचाल’ निर्माणको क्रममा मृर्गौलामा समस्या देखिएको स्मरण गर्छन् । पछिल्लो पटक भने उनीमा यहि गएको जेठ २० गते मृर्गौलामा जटिल समस्या देखियो । उनी भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचार गराउँदै आएका छन् भने यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालका साथै नवजीवन अस्पतालमा डायलसिस गराउँदै आएका छन् ।

उनको २ पटक मृर्गौलाको अप्रेसन भइसकेको छ । पहिलो पटक २०६५ मा अप्रेसन हुँदा उनलाई आफ्नै आमा सुरतकुमारी थरुनीले आफ्नो एउटा मृर्गौला दिएकी थिइन् । ०७२ मा अप्रेसन हुँदा उनकी कान्छी बहिनी असर्फी चौधरीले आफ्नो मिर्गौला दिइ जीवनदान दिएका थिए । पछिल्लो समय पनि मृर्गौलाले काम गर्न छोडेपछि उनी पुनः मृर्गौला ट्रन्सप्लान्टको तयारीमा जुटेका छन् । कैलाली निर्वाचन क्षेत्र नं। १ ९२० बाट नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित चौधरीको यो मन्त्रीको दोस्रो कार्यकाल हो । यसअघि उनी सामाजिक विकास मन्त्री भइसकेका छन् ।

शनिबार, भदौ २२, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.