• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

काग्रेंस एमाले मिलेर सरकार बने पनि चुनावमा प्रतिस्प्रधीनै रहने : गृहमन्त्री

धनगढी, २० भदौ /  गृहमन्त्री रमेश लेखकले नेपाली काग्रेंस र एमालेले चुनावी गठबन्धन नगर्ने निर्णयको स्मरण गराएका छन् । बिहिबार नेपाली काग्रेंस कैलालीले आयोजना गरेको कार्यक्रता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै लेखकले काग्रेंस एमाले मिलेर सरकार बनेपनि चुनावमा प्रतिस्प्रधीनै रहने बताए । लेखकले बिषेश परिस्थतीमा एमाले र काग्रेंस मिलेर सरकार बनेको बताए । सरकार अस्थिर बन्ने, महिना, महिनामा मुख्यमन्त्री फेरिने परिस्थितीको अन्त्य गर्नुका साथै बिभिन्न बिषय सम्बोधनका लागी काग्रेंस र एमाले मिलेर सरकार बनेको लेखकले बताए । कार्यक्रतालाई सम्बोधन गर्दै लेखकले सरकारलाई स्थिरता दिन र केही महत्वपुर्ण कामकै लागी एमाले, काग्रेंस मिलेको बताउदै बताए । सरकारमा सगैं हुँदा त्यही किसिमले प्रदेश र स्थानिय तहमापनि काम गर्न उनले निर्देशन दिए । यसका साथै चुनावी प्रतिस्प्रधी दल भएका कारण दुइटै कुरालाई ध्यानमा राख्न उनले आग्रह गरे ।

गृहमन्त्री लेखकले दुई ठुला दल मिलेर सरकार बनाउँदा धेरै सकारात्मक काम शुरु भएको बताए । लेखकले दुई ठुला दल मिल्दा जनतामा आत्मबिश्वास बढेको दाजी गरे । दुई दलले देशमा शान्ति शुरक्षा, शुसासन कायम गर्नुका साथै देशको बिकास र सम्बृद्धी तर्फ कार्यक्रम केन्द्रित गरेको लेखकले बताए । सरकार बनेको एक महिना भित्रै १८ बर्षदेखी रोकिएको संक्रमणकालिन न्याय सम्बन्धी बिधेयक पारित गर्नु सरकारको ठुलो उपलब्धी रहेको उनले दावी गरे । लेखकले अब शान्ति प्रक्रिया सम्बन्धी रोकिएका सबै समस्या समाधान हुने बताए । यि सगैं अर्थतन्त्रमा सुधार भएर नयाँ सरकारको सकारात्मक लक्षण देखिएको उनले बताए ।

गृहमन्त्री लेखकले नेपाली काग्रेंस र एमाले बिच भएको सहमती अक्षरस पालना हुने दावी गरे । कैलाली जिल्लाको शान्ति शुरक्षा लगायत बिभिन्न बिषयमा नेपाली काग्रेंस कैलाली जिल्ला सचिव नृप सुनारले राखेको मागका बिषयमा बोल्दै लेखकले जिल्लामा आवश्यक पर्ने प्रहरी चौकी स्तरोन्नती, सिमा नाका लगायतका बिषयमा सक्दो बजेट ब्यवस्थापन गर्ने उनको प्रतिबद्धता थियो ।

बिहिबार, भदौ २०, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.