• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

गौरिगंगाको जनप्रिय विद्यालयमा अप्रिय घटना : शिक्षकले विद्यार्थी कुटे

धनगढी, १ भदौ /  कैलालीको गौरिगंगास्थित जनप्रिय माध्यामिक विद्यालयमा विद्यार्थी विरामी अनुपस्थित हुँदा शिक्षकले विद्यार्थीमाथि कुटपिट गर्नुका साथै अपहेलित गरेको पाइएको छ ।

घटना बिहिबार (साउन ३१ गते) भएको भएपनि शनिबार बाहिर आएको छ । पीडित बालकका अभिभावकले इलाका प्रहरी कार्यालय चौमालामा जाहेरी दिएपछि अहिले विद्यालय प्रशासनले सो घटनालाई ढाकछोप गर्ने प्रयास गरिरहेको जनाइएको छ ।

अभिभावक देवि साउँद (नाम परिवर्तन) का छोरालाई विद्यालयका शिक्षक जयबहादुर वयलकोटीले लठ्ठीले टाउँकोमा हानेका थिए भने दिपेन्द्र खडका, वयलकोटी लगायतका शिक्षकले विद्यार्थीमाथि अपहेलना गरेको जाहेरीमा उल्लेख छ ।

भनिएको छ –‘शिक्षक वयलकोटीले हानेको लठ्ठीले टाउकोमा चोट लागी भारतको मम्बईमा उपचार भएको छ । अझै ठिक नभएकाले धनगढी लग्ने तयारी छ । सार्वजनिक स्थानमा कुटपिट गरेको सिसिटिभीमा फुटेज उपलब्ध छ । साथै उपचार खर्च सम्पूर्ण शिक्षकहरुबाट उपलब्ध गराइदिन अनुरोध छ ।’

विद्यार्थीले विरामी भएकोले उपस्थित हुन नसकेको कारण देखाउँदा शिक्षकहरुले कुटपिट गर्नुका साथै अपहेलित गरेको निवेदनमा उल्लेख छ । भनिएको छ –‘शिक्षकहरुले एचआइभी लागेर विद्यालय नआएको हो भनेर सम्पूर्ण विद्यार्थीहरु सामु भने ।’ शिक्षकले सबैका अगाडि यस्तो अपहेलित शब्द प्रयोग गरेका कारण विद्यार्थीलाई विद्यालय जान पनि इच्छा नभइरहेको अभिभावकले बताए । उनले भने –‘एचआइभी जस्तो गम्भिर आरोप लगाएर विद्यार्थीको मनोविज्ञानमा गहिरो नकरात्मक असर परेको छ । यसको जिम्मा कस्ले लिन्छ ।’

इलाका प्रहरीले यस विषयमा शिक्षकहरुमाथि कारबाही गर्नुभन्दा अभिभावकलाई बोलाएर मिलापत्र गराउने तयारी गरेको छ । उनले भने –‘छलफलका लागि बोलाएका छन् । अहिले केही भएको छैन् ।’ वरिष्ठ प्रहरी नायव निरिक्षक नरेश ढकालले सोमबार पीडित पक्षबाट ठाडो जाहेरी परेको बताउँदै –‘अहिले ११ बजेतिर दुबै पक्षलाई राखेर छलफल गरिने छ । पीडित पक्षका धारणा अनुसार प्रहरीले काम कारबाही अघि बढाउने छ ।’

शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.