• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बैतडीमा स्वास्थ्य शाखा प्रमुख माथि हातपात, दुई बिरुद्ध जाहेरी

बैतडी १३ असार/बैतडीको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहमाथि हातपात भएको छ । स्थानीय दुई युवाले कार्यालयबाट घर फकिर्ने क्रममा आफूमाथि हातपात गरेको भन्दै शाहले प्रहरीमा मुद्दा दर्ता गरेका छन् ।

असार ७ गते शुक्रबार दिन कार्यालयबाट कोठा तिर फर्किने बेला पिछा गर्दै घर आगनमै गई सुनियोजित तरीकाले गाली, बेइज्जत र साङ्घातिक हमला गरी ज्यान मार्ने धम्की समेत दिएको प्रहरी दर्ता गरेको जाहेरीमा उल्लेख गरेका छन् ।शाहले पञ्चेश्वर गाउँपालिका–४ आमचौराका बीरबहादुर चन्द र पानबहादुर चन्दका नाममा जाहेरी दिएका हुन् ।

दुईजना मध्ये एकजना स्वास्थ्यचौकीमा कार्यरत कर्मचारी हुन् भने एकजना मेडिकल व्यवसायी हुन् ।दुवैजनाको नाममा अभद्र व्यवहारमा मुद्दा दर्ता भएको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए । दुवैजना फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।स्वास्थ्य शाखा प्रमुख शाहले प्रहरीमा मुद्दा दर्ता गरेपछि घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहमाथि हातपात भएपछि दोषीलाई कारवाही हुनुपर्ने माग गरिएको छ । गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य शाखा प्रमुख शाहमाथि हातपात गर्ने बीरबहादुर चन्द र पानबहादुर चन्दलाई कारवाही हुनुपर्ने माग गरिएको हो ।

असार ७ गते शुक्रबार कार्यालबाट घर फर्किने क्रममा शाहको पिछा गरेका दुवैजनाले सुनियोजित तरीकाले हातपात र आक्रमण गरेको गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।स्वास्थ्य शाखा प्रमुख शाहमाथि भएको हातपात आपराधिक कार्य भएको र यो कार्यमा संलग्नलाई कारवाही हुनुपर्ने भन्दै गाउँपालिकाले घटनाको भत्र्सना समेत गरेको छ । घटनाका बिषयमा सत्यतथ्य छानबीन गर्न समेत पालिकाले आग्रह गरेको छ ।

बिहिबार, असार १४, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.