बैतडी ४ असार/ बैतडीको सिगास गाउँपालिका-९ चौखामकी १९ वर्षीया महेश्वरी विकको भिरबाट लडेर मृत्यु भएको छ । उनको सोमबार साँझ मृत्यु भएको हो । घर नजिकै घाँस काट्न गएकी उनको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको सो वडाका अध्यक्ष कृष्ण धामीले बताए ।
बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु
बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु