धनगढी ,२३ जेठ । अछामको ठाँटीखाद बजारमा प्रहरी बिट स्थापना गरिएको छ । जिल्लाको मंगलसेन नगरपालिका–१२ स्थित ठाँटीखाद बजारमा प्रहरी बिट स्थापना गरिएको हो । यात्रु, व्यापारी, यातायत व्यवसायीहरुको सुरक्षालाई मध्यनजर गरी बुधबार ठाँटीखाद बजारमा प्रहरी बिट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
अछामको ठाँटीखाद बजारमा प्रहरी बिट स्थापना
अछामको ठाँटीखाद बजारमा प्रहरी बिट स्थापना