धनगढी १ फागुन/कैलालीको गोदावरीबाट काठसहित एक जना पक्राउ परेका छन्। सोमवार गोदावरी सब डिभिजन वन कार्यलयको टोलिले गोदावरी नगरपालिका-४ बाट चिरान काठसहित एक जनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धानको लागि सशस्त्र वन सुरक्षा साखा धनगढीलाई जिम्मा लगाइएको कार्यालयले जनाएको छ।