• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

जोरायलको एक विद्यालयमा जनस्तरको लगानिमा खानेपानी धारा निर्माण हुदै

जोरायल, २९ असार/डोटीको जोरायल गाउ पालिका वडा न ३ को पुरानो विद्यालय शिव पुर माविमा विध्यार्थिहरुलाइ सफा पानीको व्यबस्थान नहुदा सहयोगी मनहरुको आर्थिक सहयोगमा खानेपानी को योजना सप्पन्न गरिने भएको छ ।

वडा न ३का वडा अध्यक्ष तथा शिबपुर मा बि का विध्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नवीन ओझाको अनुरोधमा उक्त कार्य गरिने भएको छ । स्थानिय सरकार बाट योजना समाबेश गर्ने नसकियले र जनताको अफन्त्वको भावना पनि हुने भएकाले एक अभियान चलाउन भन्ने जमर्कोमा सुरुमा अध्यक्ष ओझाले ५००० नगद र प्रअ पदमराज उपाध्ययले ५००० बाट सुरुवात गरेको अभियानले खानेपानी संकलनको लागि फिल्टर टंकी बनाउन रकम संकलन हुँदै गरेको छ । पुर्व विद्यार्थी, पुर्व शिक्षक समाजसेवीहरुले आफ्नो तर्फबाट सानो सहयोग गर्दै उक्त कार्य सन्चालन हुँदै गरेको छ ।

आफै वडा सरकार भएर किन यस्तो कार्य गर्नु पर्‍यो भन्ने जवाफमा, वडा अध्यक्ष ले विद्यालय जस्तो पवित्र स्थानमा पुर्व विध्यार्थी शिक्षक समाजसेविको योगदानको नि सम्मान हुने र सबैको आफन्त्वको भावना सहयोग को भावना समाजिक उत्त्वरदायित्वको विकास पनि हुने भएकाले यस्तो अभियान संचालन गरिन थालियको अध्यक्ष ओझाले बताएका छन।

जनप्रतिनिधिले समाजमा सकारात्मक सृजनशिल कार्य गर्दा विकासको दिगोपना पनि हुने वहाले बताएका छन । हाल चार दिनसम्ममा दुई लाख रुपैया संकलन भैसकेको र सहयोगी हातहरु अझै थपिदै गएको कुरा पनि बताएका छन ।

शुक्रबार, असार २९, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.