• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नयाँ फिल्मको तयारीमा दीपक-दीपा, पशुपति पुगेर गरे पूजाआजा

काठमाडौं/दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्मा नयाँ फिल्मको तयारीमा छन् । यो नयाँ फिल्म ‘छक्कापञ्जा’ श्रृंखलामा आधारित हुनेछैन, तर नयाँ फिल्ममा ‘छक्कापञ्जा’कै समूह हुनेछ । नयाँ फिल्मको प्रि(प्रोडक्सन सुरु गर्नुअघि दीपक(दीपाको टोलीले सोमबार बिहान पशुपतिनाथ पुगेर पूजाआजा गरेको छ ।

‘आजदेखि छक्कापञ्जा ४ को च्याप्टर क्लोज भयो र हामी नयाँ फिल्मको प्रि(प्रोडक्सनमा जुट्यौं,’ दीपकले अनलाइनखबरसँग भने, ‘स्क्रिप्ट लेखनदेखि अन्य योजनाका काम सुरु भएको छ ।’ निर्माता तथा अभिनेता निर्मल शर्माले पनि ‘छक्कापञ्जा ४’ सफलताको लागि पशुपति पुगेर ‘थ्यांक्स गिभिङ’ पूजाआजा गरेको बताए । दीपाले फिल्मको सफलताको लागि भाकल पूजा गरेकी थिइन्, यही कारण पनि यो समूह पशुपति पुगेको हो ।

दीपक, दीपा, निर्मलसहित राज आचार्य, केदारप्रसाद घिमिरे माग्ने बुढासहितको टोली पशुपति पुगेको हो । दीपाश्रीले सार्वजनिक गरेको उक्त तस्वीरमा फ्यानले नयाँ प्रोजेक्टको तयारीस्वरुप पूजाआजाका लागि पशुपति पुगेको भन्दै कमेन्ट गरेका छन् ।निर्माता गिरी भदौदेखि नयाँ फिल्मको छायांकन तयारीमा छन् भने यो फिल्मलाई फागुनमा प्रदर्शन गर्ने तयारी छ । ‘अहिले तीनवटा स्क्रिप्टमा हामी काम गरिरहेका छौं,’ दीपकले भने, ‘जसबाट एउटा छनोट गरेर काम अघि बढ्नेछ ।’ नयाँ फिल्ममा पनि छक्कापञ्जाकै अधिकांश कलाकार देखिने उनले जनाए । ‘नयाँ फिल्मको टाइटल केही दिनमा सार्वजनिक हुन्छ,’ दीपकले भने ।

मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एकहोरो हेराइ खै कता छ (गजल)
डोरेमिफा किड्स सिङ्गिङ प्रतियोगिता-२ मा कोरस तामाङ विजेता
धनगढीका जोशीको मुख्य अभिनय रहेको चलचित्र भागदौड प्रदर्शनमा

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.