धनगढी, २ चैत/चैत–८ गते हुनगइरहेको स्ववियु निर्वाचनका उम्मेदवारको कैलाली बहुमुखी क्याम्पसले नामवली प्रकाशित गरेको छ।,स्ववियु निर्वाचनका ४ स्वतन्त्र, ४ विभिन्न पार्टी निकटका उम्मेदवार र एक स्वतन्त्र संगठन गरि ९ जनको उम्मेदवारी परेको क्याम्पसले जनाएको छ ।
क्याम्पसका अनुसार स्वतन्त्र संगठनबाट अध्यक्षमा विष्णु कुमार साउँद, सचिवमा कमला कुमारी तिमिल्सिना,कोषाध्यक्षमा सुस्मा खड्का, अखिल क्रान्तिकारीबाट क्रमशःपवन सुनार, विनोद विष्ट, दिनेशराज जोशि, अनेरास्ववियुबाट यमराज जोशि,रमेश बहादुर।बोहरा र पुजा शाह रहेका छन्।
त्यस्तै नेवि संघबाट हरिस खत्री, सन्तोष पन्त, अम्बिका चौधरी, रा।प्र बाट नविन साहु, नरेन्द्र सिँ साउँद, करुणा चन्द, स्वतन्त्र उम्मेदवार अध्यक्षमा बम ब विक,धु्रवराज न्यौपाने, खगेन्द्र प्रसाद अवस्थी, मिलन विक रहेका छन् ।,स्वतन्त्र बाटै सनतोषराज उपाध्यायले सचिवका उम्मेदवार रहेका छन् । यस्तै कलेजमा ३७ जना सदस्यमा उम्मेदवार रहेका छन् ।