• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बैंकको चर्को व्याज बिरुद्ध सुदुरपश्चिमका ब्यवसायीको काठमाण्डौमा आन्दोलन

धनगढी २९ फागुन/बैंक तथा बित्तिय संस्थाको चर्को ब्याजदर बिरुद्ध काठमाडौँमा ब्यवसायीले आन्दोलन गरेका छन्।बैंक तथा बित्तिय संस्थाको चर्को ब्याजदर बिरुद्ध सुदुरपश्चिमका उद्योग ब्यवसायीले काठमाण्डौँमा आन्दोलन गरेका हुन्। देशभरका उद्योग तथा ब्यवसायीको सहभागीतामा सुदुरपश्चिम प्रदेशका उद्योग ब्यवसायीहरुपनी राजधानि केन्द्रित आन्दोलनमा सहभागि भएका भएका छन्।

आइतवार उनीहरुले बैंकहरुको चर्को ब्याजदरको विरोध गर्दै ब्याजदर आतंक र राष्ट्र बैंकको अव्यवहारिक नीतिका कारण व्यापार–व्यवसाय गर्न समस्या भएको भन्दै व्यवसायीहरुले माइतीघरमा प्रदर्शन गरेका हुन्। कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले बैंकको चर्को व्याजदरले ब्यवसायी निकै मारमा परेको बताए।

उनले बैंकको चर्को व्याजदर बिरुद्ध सरकारको ध्यानाकर्षण नभएको आरोप समेत लगाएका छन्। कैलालीमा बिगत केही दिन आन्दोलन गरेका भएपनि सरकारले बेवास्ता गरेका कारण हिजोआज काठमाण्डौँमा आन्दोलन गर्नुपरेको बताए। उक्त आन्दोलनमा सुदुरपश्चिमका उद्योग बाणिज्य सँघका अध्यक्षको पनी सहभागीता रहेको छ।

कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले बैंकको चर्को व्याजदरका विरुद्ध पटक–पटक आन्दोलन लगायत सरकारलाई ज्ञापनपत्र बुझाउदा समेत आफूहरुको माग सम्बोधन नभएपछि आन्दोलन गर्न बाध्य भएको बताए।
सरकारले व्यवसायीहरुका माग सम्बोधन नगरे झनै विकराल अवस्था आउने र राष्ट्र बैंक र संसद भवन घेराउ गरिने चेतावनीसमेत दिएका छन्। आन्दोलनमा उनीहरुले मौद्रिक नीति परिमार्जन गर, ब्याजदरमा स्थिरता कायम गर, चालु पुँजी निर्देशिका स्थगित गर, ब्याजदर हामीलाई चर्को भयो, उच्च सेवा शुल्क बन्द गर लगायतका प्ले कार्ड बोकेका छन्।

सोमबार, फागुन २९, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.