• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम यातायात व्यवसायी संघका पुर्व अध्यक्षको निधन

धनगढी, १७ फागुन/सुदूरपश्चिम यातायातका ब्यबसायी संघका पुर्ब अध्यक्ष तथा संस्थापक सदस्य हरि प्रसाद पाण्डेयको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ । आन्द्रामा समस्या देखिएपछि नर्भिक अस्पतालमा उपचाररत ७१ बर्षिय पाण्डेयको आज बिहान निधन भएको हो ।

पान्डेयको निधनले यातायातको क्षेत्रमा अपुरणिय क्षती भएको नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय स्वारले बताए । उनले सरल स्वभावका पाण्डेयले यातायातको क्षेत्रमा पुर्‍याउनु भएको योगदान कहिले बिर्सन नसकिने बताए ।

सुदुरपश्चिम यातायात ब्यबसायी संघ पुर्व अध्यक्ष तथा नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघका सुदुरपश्चिम संयोजक टेकराज जोशीले सुदुरपश्चिम क्षेत्रमा सार्बजनिक यातायातको जग बसाल्ने काममा पाण्डेयको योगदान रहेको बताए । उनले विषम परिस्थितिमा समेत सम्पुर्ण यातायात ब्यबसायीहरुलाई एकजुट बनाई सार्बजनिक यातायातको क्षेत्रमा उल्लेखनीय योगदान रहेको भन्दै पाण्डेयको निधनले स्तब्ध बनाउएको बताए ।

सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले पाण्डेको निधनले प्रालिले अभिभावक गुमाउनु परेको पीडा सदैव रहने बताए ।हाल प्रालिको संरक्षक समेत रहेका पाण्डेयले यातायातको क्षेत्रमा देखाउनु भएको मार्गदर्शन प्रालिले हमेसा पालना गर्ने अध्यक्ष सापकोटाले बताए । अध्यक्ष सापकोटाले पाण्डेयको दाहसंस्कार आजै काठमाडौ स्थित पशुपतिमा गरिने समेत जानकारी दिए ।अध्यक्ष सापकोटाले पाण्डेयको निधनमा आज एकदिन कार्यालय बन्द रहने समेत जानकारी दिए ।

स्वर्गीय पाण्डेयको काठमाण्डौमै दाहसंस्कार गरिने बताईएको छ । हाल उनका छोरा सुरेन्द्र (सुशिल) पाण्डेय पनि यातायात व्यबसायमै संलग्न रहेका छन् । सुरेन्द्र (सुशिल) पाण्डेय अहिले रिभर साईड यातायात प्रा.लिका महासचिव हुन् ।

 

बुधबार, फागुन १७, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.