काठमाडौँ १५ फागुन/सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले ११ जना नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ। यस्तै, ४ जना डीआईजीको पदस्थापना गरेको छ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० नारायणदत्त पौडेलद्वारा जारी सूचनामा सरुवासम्बन्धी जानकारी गराइएको छ।
को कहाँ पुगे सुचि

