• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम प्रदेशका डिआईजी सिहको राजिनामा स्वीकृत

धनगढी, ११ फागुन/डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत भएको छ। सरकारले बिहीबार राजीनामा स्वीकृत गरेको प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले जानकारी दिए।गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार अपरान्ह उनको राजीनामा स्वीकृत गरेका हुन्।

‘हामीले हिजो राजीनामा आउनासाथ गृह मन्त्रालयमा पठाएका थियौं, अहिले राजीनामा स्वीकृत भएर फायल फिर्ता आइसकेको छ। अब हामी प्रहरी किताबखानामा सोही अनुसारको पत्र लेख्छौँ’, प्रवक्ता पोखरेलले भने।एआईजी बढुवाको तयारीमा रहेका सिंहले उमेरको विषयमा विवादमा तानिएपछि राजीनामा दिएका थिए।किताबखानामा भएको रेकर्डमा भन्दा उनको नागरिकतामा डेढ वर्ष बढी उमेर भएको पुष्टी भएपछि बर्खास्तमा पर्नु अघि नै उनले राजीनामा दिएका हुन्।

उनले जन्म मिति र शैक्षिक प्रमाण पत्र समेत नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। उजुरीमा छानबिन सुरु भएपछि सिंहले राजीनामा दिएका हुन्।सिंह पहिलो नम्बरमा एआईजीमा बढुवा भएर आगामी चैत ११ गतेदेखि प्रहरी संगठनकै नेतृत्व गर्ने योजनामा थिए। त्यसका लागि उनले प्रधानमन्त्रीसँग कुरा मिलाइसकेका थिए।

देउवा सरकारले उनलाई आईजीपी बनाउनकै लागि यसअघि डीआईजीमा बढुवा गर्दा वरीयतामा अगाडि ल्याएको थियो।२०५१ सालमा प्रहरीमा भर्ना हुँदै उनी मापदण्डभन्दा बढी उमेरको भएको खुलेको छ। एसएसपीबाटै घर जानुपर्ने अवस्थाका सिंहलाई कारबाही भएको भए डीआईजीबाट घटुवा गर्ने सम्भावना थियो। तर उनले यी कारबाही हुन सक्ने देखेर पहिल्यै राजीनामा दिएका हुन्।

बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.