धनगढी, २५ पुस/भारतको गुजरातबाट टीकापुरका लागि हिडेको नेपाली यात्रु बहाक बस भारतको लखनउ दुर्घटना भएको छ । भारतको उत्तरप्रदेशको राजधानी लखनउबाट ३० किलो मिटर नेपालतर्फ दुर्घटना भएको खबर प्राप्त भएको छ । दुर्घटनामा ठूलो संख्यामा मृत्यु भएको आशंका गरिएको छ । सुदूरपश्चिममा नेपालीहरु एकमुष्ट बसमा नेपाल आउने गर्दछन् ।
भारतको गुजरातबाट टीकापुर आउन लागेको बस दुर्घटना, ठुलै मानविय क्षति भएको आशंका
भारतको गुजरातबाट टीकापुर आउन लागेको बस दुर्घटना, ठुलै मानविय क्षति भएको आशंका