धनगढी, ६ मंसिर । कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा एमालेका केन्दीय सचिव लेखराज भट्टले लिड गरिरहेका छन्। प्रतिनिधि सभा सदस्यका लागि पूर्व मन्त्री भट्टले ९७९६ मत पाएका छन्।
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले ९३७१ मत ल्याएका छन्।यहाँ उनीहरुको कडा प्रस्पिर्धा भइरहेको छ।
