धनगढी, ६ मंसिर । दार्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार दीलेन्द्रप्रसाद बडूको अग्रता कायमै रहेको छ। ब्यास गाउँपालिका १, २, ३, को मतगणना सम्पन्न हुँदा उनले तीन हजार चार सय ४७ र उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्ना तीन हजार एक सय ९५ मत ल्याएका छन्।
दार्चुलामा बडूको अग्रता
दार्चुलामा बडूको अग्रता