डडेलधुरा, ५ मंसिर । डडेलधुरामा अहिलेसम्म एक हजार मत गणना भएको छ ।जसमध्ये कांग्रेस उमेदवार शेरबहादुर देउवाले ४६३ मत प्राप्त गरेका छन् भने कांग्रेस बीपीका कर्णबहादुर मल्लले २०९ र स्वतन्त्र उमेदवार सागर ढकालले २४१ मत प्राप्त गरेका छन् ।
डडेलधुरामा एक हजार मत गणना, देउवालाई पछ्याउँदै सागर ढकाल
डडेलधुरामा एक हजार मत गणना, देउवालाई पछ्याउँदै सागर ढकाल