डडेलधुरा, ५ मंसिर । डडेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रारम्भिक अग्रता लिएका छन् । कांग्रेसका देउवाले ४८ मत प्राप्त गर्दा नेपाली कांग्रेस (बीपी)का कर्ण मल्लले ४२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी स्वतन्त्र सागर ढकालले १७ मत प्राप्त गरेका छन् भने राप्रपाका गोविन्द खडायतले ४ मत प्राप्त गरेका छन् ।
