धनगढी, ४ मंसिर । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मतदान गरेका छन्। उनले डोटीबाट मतदान गरेका हुन्। मुख्यमन्त्री भट्टले डोटीको केआईसिंह गाउँपालिका–६ भूमिराज मावि मतदान केन्द्रबाट मतदान गरेका छन्।