धनगढी, २४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीले धनगढीमा चुनावी सभा गर्दैछ।बिहीबार धनगढीको खुल्ला मञ्चमा प्रादेशिक चुनावी सभाको आयोजना गरिएको पार्टीले बताएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अनुसार चुनावी सभालाई केन्द्रीय उप–सभापति विपी अर्याल र केन्द्रीय सदस्य गणेश कार्कीले सम्बोधन गर्दैछन्। केन्द्रीय सभापति रवि लामेछाने भने चितवनमा छन्।