बैतडी, ६ कात्तिक । बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पुचौँडी नगरपालिका १० महरा गाउँ ठुलाशैनाका अन्दाजी ५० बर्षिय पठान सिहँ महाराको आज खर काट्ने क्रममा सतुराडी भीरबाट लडेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।भीरबाट लडेका उनको घटना स्थलमै मृत्यु भएको बताइएको छ।
बैतडीमा खर काट्ने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु
बैतडीमा खर काट्ने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु
