• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीमा लोकतान्त्रीकबाम गठबन्धनको सयुक्त निर्वाचन परिचालन समिति गठन

धनगढी, ३१ असोज/लोकतान्त्रीकबाम गठबन्धनका उम्मेदबारका पक्षमा माहोल बनाउन संयुक्त कैलाली जिल्ला स्तरिय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

सोमबार नेपाली काँग्रेस कैलालीको पार्टी कार्यालयमा बसेको गठबन्धनको संयुक्त बैठकले काँग्रेस कैलालीका सभापतिको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा नेकपा एकीकृत माओवादीका तर्फवाट लाजुराम चौधरी, नेकपा(एकीकृत समाजवादी ) तर्फवाट भैरब रावल र राष्ट्रिय जनमोर्चाका तर्फवाट जगत प्रसाद जोशी रहेका छन् ।

समितिले कैलाली जिल्लाका ५ ओटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन दलमा रहेका क्षेत्र भित्रका केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, पार्टीका जिल्ला पदाधिकारि तथा सदस्यहरुसंग समन्वय गरी अनिवार्य उपस्थित गराउने र निर्वाचनमा परिचालन गराउने निर्णय भएको नेपाली काँग्रेस जिल्ला सचिव केसवराज मिश्रले बताए ।

कैलाली जिल्ला स्थित लोकतान्त्रिकबाम गठबन्धन दलहरुले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई रणनीतिक रुपमा सफल बनाउन जिल्ला स्तरिय निर्वाचन परिचालन सयुक्त समिति गठन गरेको हो । निर्वाचन परिचालन सयुक्त समिति गठन पश्चात सो समितिको बैठक वसेको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, रण बहादुर रावल, सुशीला मिश्र भट्ट, नृप बहादुर वड र जीवन राना एकीकृत नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि ज्ञवाली, लाल बहादुर सोडारी, विरभान चौधरी र लक्षिराम आचार्य नेकपा(एकीकृत समाजवादी ) केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष हर्क बहादुर सिंह, दिनेशचन्द्र सुवेदी र लक्ष्मण कुवँर राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य नन्दराज भट्ट र हरिकृष्ण पाण्डेको तथा जिल्ला तहका नेताहरुको उपस्थिति रहेको थियो ।

सोमबार, असोज ३१, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.