धनगढी, २३ साउन । नीलु थापा र बसी कुवरको नया देउडा गीत बाडुली घुटुक्क’सार्वजनिक भएको छ । उक्त देउडा गीत रंगकासु युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन ।
नीलु थापाको स्वरमा रहेको उक्त गीतमा बसी कुवरले सहयोग गरेकी छन । भने, गीतमा देउडा गायक श्याम सिनालको शब्दसंगित रहेको छ ।
यस्तै गीतमा एरेन्ज दिवेश राइ, श्याम सिनाल र निर्देशन रामेश्वर
जैरु रहेका छन् ।