• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

खेलकुद बिमा लागू हुन्छ ; मन्त्री पौडेल

काठमाडौँ ३१, जेष्ठ — युवा तथा खेलकुद मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० बाट खेलाडीको संरक्षण र विकासका लागि खेलकुद बिमा लागु हुने जनाएको छ । मंगलबार प्रतिनिधिसभाको विनियोजित बजेटमा उठेका मन्त्रालय अन्तर्गत युवा तथा खेलकुद मन्त्रीको तर्फबाट जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले यस्तो जानकारी गराएका हुन् ।

आगामी आर्थिक वर्षमा खेलाडीहरूको लागि खेलाडी बिमा अन्तर्गत खेलाडी जीवन बिमा, खेलाडी तथा स्वास्थ्य प्रशिक्षण बिमा, खेलाडी तथा प्रशिक्षण आकास्मिक बिमाको व्यवस्था गरिएको मन्त्री पौडेलले जानकारी दिए ।खेलाडीहरूको संरक्षण र विकासका लागि आगामी आर्थिक वर्षमा खेलकुद बिमाको अवधारणा विकास गरिएको छ। दुर्घटनामा परेका खेलाडीहरूको उपचार गर्न चिकित्सा केन्द्रलाई व्यवस्थित गर्न बजेट विनियोजन गरिएको छ,  उनले भने, खेलाडीहरूलाई प्रोत्साहन गर्न खेलाडी जीवन बिमा, खेलाडी तथा स्वास्थ्य प्रशिक्षण बिमा, खेलाडी तथा प्रशिक्षणको आकस्मिक बिमा सहयोग, खेलाडी प्रोत्साहन पुरस्कार, ओलम्पिक भत्ता र उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार समानको व्यवस्था मिलाइएको छ ।

युवा तथा खेलकुदमन्त्रीको तर्फबाट जवाफ दिँदै शिक्षामन्त्री पौडेलले एक स्थानीय तह एक खेलपूर्वाधार निर्माण गर्ने नेपाल सरकारको नीति अनुसार विगतमा निर्माणाधीन रहेका खेलपूर्वाधारहरूलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षमा १ सय ७१ वटा पालिकामा नै बजेट जाने बताए ।

स्थानीय तहमा खेल मैदान निर्माणका लागि कार्यविधि अनुसार मन्त्रालयले सार्वजनिक सूचना जारी गरी स्थानीय तहले नै उपयुक्त स्थान छनोट गरी पूर्वाधार निर्माणको लागि प्रश्ताव मागरिएको आधारमा मापदण्ड पुगेका स्थानीय तहहरू बजेट विनियोजन गरिएको छ, उनले भने, बजेट अधिकतम सीमा २ करोड भएकाले सबै पालिकाले सम्मान बजेट प्राप्त गर्ने छन् । खेलकुद र खेलाडीहरुको विकास विद्यालयतह देखि गर्ने उद्देश्यले विद्यालयहरुलाई खेलकुद र उद्गम स्थालको रुपमा विकास गर्न आगामी आर्थिक वर्षबाट नमुनाका रुपमा एक विद्यालय एक खेल मैदानको प्रश्ताव गरिएको छ ।’

मन्त्री पौडेलले खेलकुद र खेलाडीहरुको विकास विद्यालय तहदेखि गर्ने उद्देश्यले आगामी आर्थिक वर्षबाट नमूनाका रुपमा एक विद्यालय एक खेल मैदानको व्यवस्था गर्ने बताए ।

मङ्गलबार, जेठ ३१, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढी कोरा २०२६’ आयोजना साउन २ गते हुँदै
‘सुदूरपश्चिम स्पोर्ट्स अवार्डको’ मुख्य प्रायोजक एसपीए
एनपीएलको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सात जना खेलाडीलाई रिटेन गर्याे

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.