धनगढी, ७ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० मा नेपाली काँग्रेसका महेश चन्द प्यानलसहित विजयी भएका छन्। उनी १२५२ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका हुन्। नका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवारले ६९४ मत पाए भने नेकपा एमालेका उम्मेदवारले ६११ मत पाए।