धनगढी, ५ जेठ । कञ्चनपुरको पुनर्वास नगरपालिका–१ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ। वडा अध्यक्षमा काँग्रेसका मोहनलाल राना ९४४ मत प्राप्त गर्दै प्यानलसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका च्याङजौ तामाङले ६०४ मत प्राप्त गरे।