धनगढी,४ जेठ । बैतडीको पुर्चौंडी नगरपालिका–६ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ। उक्त वडाको अध्यक्षमा काँग्रेसका नरेन्द्र साउँद विजयी भएका छन्। साउँदले ८२५ मत ल्याउँदै विजयी भएका हुन्।
बैतडी–६ मा काँग्रेसको प्यानल नै विजयी
बैतडी–६ मा काँग्रेसको प्यानल नै विजयी