कञ्चनपुर १ ,जेठ । बेल्डाँडी १ वडाध्यक्षमा काँग्रेसका विष्ट प्यानलसहित विजयीकञ्चनपुरको बेल्डाँडी गाउँपालिका १ को वडाध्यक्षमा नेपाली काँग्रेसका गजबहादुर विष्ट प्यानलसहित विजयी भएका छन्।
नेकपा एमालेका शंकरदत्त भट्टलाई पराजित गर्दै उनी ७७२ मतका साथ विजयी भएका हुन्। भट्टले ७५३ मत प्राप्त गरेका छन्।