• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

५ बलिउड कलाकार जसले बोलेका थिए यस्ता झुट

बलिउड सेलेब्रेटीहरू आफूले बोलेका कुराबाट चर्चा र विवादमा आउनु नयाँ कुरा होइन। बेलाबेलामा उनीहरू यस्तो अभिव्यक्ति दिन्छन् जसले सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म उनीहरूकै चर्चा हुन्छ।

राम्रो कुराको चर्चा हुँदा त ठिकै हो, कहिलेकाहीँ उनीहरू एकदमै नराम्रा कुराले पनि विवादमा पर्छन्। यस्तै केही विवादमा आएका ५ बलिउड सेलेब्रेटीका बारेमा यहाँ उल्लेख गरिएको छ।

यी कलाकारले आफ्नै बारेमा झुट बोलेका थिए।

दीपिका पादुकोण-दीपिकाले एक पटक आफू कहिले पनि डेटमा नगएको बताएकी थिइन्। जबकी उनको प्रेम प्रसंगबारे सञ्चारमाध्यममा सधैं चर्चा हुन्छ। अझ सिद्धार्थ माल्या, रणवीर कपुर र रणवीर सिंहसँगको सम्बन्ध त उनले खुलेरै स्वीकार गरेकी थिइन्। यसबाहेक फिल्मी करिअरमा जम्नुअघि उनको निहार पाण्ड्यासँग प्रेम सम्बन्ध रहेको पनि सञ्चारमाध्यमहरूले लेखेका छन्।

यसका बाबजुद उनले आफू कहिल्यै डेटमा नगएको बताएकी हुन्।

अनन्या पाण्डे-अनन्याले एकपटक युएससी एनवर्ग स्कुल अफ जर्नालिजम एन्ड कम्युनिकेसनमा पढ्ने अवसर पाएको बताएकी थिइन्। उनकी कक्षाकी साथीले यो कुरा झुट भएको दाबी गरेकी छन्।

परिणिती चोपडा-परिणितीले एकपटक आफूलाई आर्थिक संकट आइपरेको र बच्चा बेला आफूलाई नराम्ररी जिस्काउने गरेको अनुभव सुनाएकी थिइन्। उनकी स्कुलकी साथीले यो कुरा झुट भएको बताएकी छन्।

अभिषेक बच्चन-अभिषेकले रावन फिल्मको सुटिङका लागि एकदमै मुस्किल स्टन्टहरू आफैं गरेको बताएका थिए। पछि बैंगलोरका डाइभिङ च्याम्पियन एमएस बलरामले रावनमा अभिषेकका स्टन्ट आफूले गरेको दाबी गरेका थिए।

रणवीर सिंह-उनले बलिउडमा आफ्नो कोही पनि नातेदार नभएको बताएका थिए। आफू बलिउडमा एकदमै बाहिरको मान्छे भएको उनले बताएका थिए। तर बलिउडका चर्चित अभिनेता अनिल कपुर उनका आफन्त हुन्।

अनिल कपुरकी श्रीमती सुनिता र रणवीरकी आमा अन्जु दिदीबहिनी पर्छन्। त्यसैले अनिल कपुर रणवीरका अंकल पर्छन्।

शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.