काठमाडौं, २ चैत । विश्वकप लिग–२ क्रिकेटअन्तर्गत आफ्नो तेस्रो त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले पपुआ न्युगिनीपी–एनजीविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।
यूएईमा नेपाली समयअनुसार सवा ११ बजे सुरू हुने खेलमा पीएनजीले टस जितेर पहिला ब्याटिङ रोजेको हो ।तालिकामा ८ खेलबाट ८ अंक जोडेको नेपाल सात टोली सहभागी प्रतियोगिताको छैटौँ स्थानमा रहेको छ ।