सिन्ह्वा, २३ फागुन । चीन र रुसले रणनीतिक समन्वयात्मक जोडलाई कायम राख्ने र नयाँ युगको लागि चीन र रुसबीचको बृहत्तर रणनीतिक साझेदारीको समन्वयलाई प्रगाढ बनाउने कुरा राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले सोमबार बताएका छन्।
चिनीयाँ विदेशमन्त्री :चीन र रुसले रणनीतिक समन्वयलाई निरन्तरता दिनुपर्छ
चिनीयाँ विदेशमन्त्री :चीन र रुसले रणनीतिक समन्वयलाई निरन्तरता दिनुपर्छ