धनगढी, २० फागुन । कैलालीको गोदावरी नगरपालिका स्थित अत्तरीयामा ब्लक अद्योग सन्चालनमा आएको छ ।
नगरपालिकाको वडा नम्बर ४ बसन्तपुरमा २ जना यूवाहरु मीलेर उद्योग सन्चालनमा ल्याएका हुन ।
बसन्तपुरका स्थानीय राम वहादुर सिंह र रमेश पडालले करीब १० लाखको लगानीमा उद्योगमा सन्चालनमा ल्याएका हुन ।
स्थानिय स्तर उद्योग स्थापना गरी रोजगारीको श्रीजना गर्न उद्योग सन्चालनमा ल्याएको सन्चालक सिंहले बताए ।
अहीले ४ कट्टाबाट सन्चालनमा ल्याएको उद्योग पछि बिस्तार गरीने अर्का सन्चालक पडालले बताए ।