धनगढी, ७ फाल्गुन । कैलालीका युवक करिब १ किलो चरेशसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको गोदावरी नगरपालिका–९ बस्ने ३३ वर्षीय जीवन धामी रहेका छन्।
शनिबार बिहान काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगाबाट करिब ८ सय ६५ ग्राम चरेशसहित उनी पक्राउ परेका हुन्। भैरहवादेखि काठमाडौंतर्फ जाँदै गरेको