• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

यी हुन् बलिउडका सबैभन्दा धनी अभिनेत्री !

एजेन्सी/मुम्बई । बलिउड अभिनेत्री आम्दानीको मामिलामा निकै अगाडि छन् । केहीको आम्दानी त अभिनेता सरह हुन थालिसकेको छ । कोही अभिनेत्री त एक फिल्मका लागि १२ देखि १३ करोड ९भारु फि समेत लिने गर्छन् । बलिउडका यी हुन् सबैभन्दा धनी अभिनेत्री ।प्रियंका चोपडास् बलिउडदेखि हलिउडसम्म छाउन सफल छिन् अभिनेत्री प्रियंका चोपडा । उनी भारतकी सबैभन्दा धनी अभिनेत्रीमा पर्दछिन् । फिल्मको अलावा उनको फेसन ब्राण्ड, हेयर प्रोडक्ट, रेष्टुरेन्ट समेत रहेको छ । उनी बलिउड एक फिल्मका लागि ६ देखि १० करोड फिस लिने गर्छिन् ।

करीना कपुरस् छिट्टै फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिने अभिनेत्री करीना कपुर खानसँग ४१२ करोड सम्पत्ति छ । एक फिल्मका लागि उनी ८ देखि १२ करोड फिस लिन्छिन् । ‘सीता’ फिल्मका लागि उनले १२ करोड फिस मागेकी थिइन् । फिल्मको अलावा उनको अन्य कमाइको श्रोत पनि छ ।दीपिका पादुकोणस् बलिउडकी सबैभन्दा चर्चित अभिनेत्री मध्यकी एक दीपिका पादुकोणसँग २२५ करोड रुपैयाँ रहेको छ । एक फिल्मका लागि उनी १२ देखि १४ करोडसम्म फिस लिने गर्छिन् । यसको अलावा उनी विभिन्न ब्राण्डबाट समेत कमाउँछिन् ।

कट्रीना कैफस् अभिनेत्री कट्रीना कैफसँग २२० करोड सम्पत्ति रहेको छ । फिल्म तथा विभिन्न उत्पादनका ब्राण्ड सँग उनी जोडिएर कमाउने गर्छिन् । उनको एक ब्युटी प्रोडक्ट छ । जुन भारतमा निकै प्रसिद्ध छ ।ऐश्वर्या रायस् अभिनेत्री ऐश्वर्या राय बच्चन छिट्टै फिल्म ‘पोन्नियन सेल्वन’ मा देखिँदै छिन् । उनी भारतकी धनी अभिनेत्री मध्यकी एक हुन् । उनी फिल्मका लागि ५, ६ करोड फिस लिन्छिन् । उनी कयौँ ब्युटी ब्राण्डसँग आबद्ध छिन् ।

काजोलस् एक समयकी हिट अभिनेत्री काजोललाई पनि बलिउडमा धनी अभिनेत्रीको सूचिमा राख्ने गरिन्छ । उनी एक फिल्मका लागि ४ करोड फिस लिन्छिन् । उनको मुम्बईमा रहेको अपार्टमेन्ट भाडा छ । जसबाट उनको राम्रो आम्दानी हुने गर्दछ । अनुष्का शर्मास् अनुष्का शर्मा फिल्म ‘चकदा एक्सप्रेस’ बाट अभिनयमा कमब्याक गर्दैछिन् । उनी २२० करोडकी मालिक हुन् । उनी रेमन्ड, नीविया जस्ता ब्राण्डसँग जोडिएकी छन् । जसका लागि उनी करोडौँ फि चार्ज गर्छिन् ।

शुक्रबार, पुष ३०, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एकहोरो हेराइ खै कता छ (गजल)
डोरेमिफा किड्स सिङ्गिङ प्रतियोगिता-२ मा कोरस तामाङ विजेता
धनगढीका जोशीको मुख्य अभिनय रहेको चलचित्र भागदौड प्रदर्शनमा

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.