कैलाली,२९ पुस । नेकपा एमालेका पोलिटब्यूरो सदस्य नारदमुनी रानालाई कोरोना पुष्टि भएको छ । कैलाली एमाले इञ्चार्ज समेत रहेका नेता रानालाई एन्टीजेन परीक्षणमा कोरोना पुष्टि भएको हो । उनी अहिले होम आइसुलेसनमा बसेका छन् ।
कैलाली एमाले इञ्चार्ज नेता रानालाई कोरोना
कैलाली एमाले इञ्चार्ज नेता रानालाई कोरोना