जगत देउवा
धनगढी १८ पुस/राष्ट्रिय स्तरिय सेभेन साइड भेट्रान फुटबल प्रतियोगीताको दोस्रो खेलमा रुपन्देही ११ बिजयी भएका छ । कैलालीको जोनापुरमा ग्रीनल्यान्ड र्पाक बिकास समितिको आयोजनामा राष्ट्रिय स्तरिय सेभेन साइड भेट्रान फुटबल प्रतियोगिता शनिबार देखी सूरु भएको थियो ।
आईतबार भएको कैलाली भेट्रान टिम बोराडाडी र रुपन्देही ११ बिच भएको दोस्रो खेलमा ४–८ले रुपन्देही–११ बिजयी भएको हो । उगेस श्रष्ठले रुपन्देही–११ को टिमलाइ उत्कूष्ट खेल खेलेर टिम रुपन्देहीलाइ बिजयी गराएका छन् भने म्यान अफदी म्याच उत्कूष्ट खेलाडीको उपादी पनि पाएका छन् ।
धनगढी १७ गते बाट भएको राष्ट्य भेटा्न फटुबल प्रतियोगिताको तेस्रो खेल सोमबार चार टिम भिड्ने छन् । पहिलो खेल मनकामना र रुपन्देहीؘ–११, दोस्रो खेल कैलाली भेट्रान काठमाण्डौ र ग्रीनल्याण्ड पार्क जोनापुर बिच सोमबार हुने आयोजक समितिका अध्यक्ष गोपाल चौधरीले जानकारी दिए ।