• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

धनगढीमा ‘जाली गाँउ माघी महोत्सव २०७८’ हुने

धनगढी, १८ पुस/ कैलालीको धनगढी उपमहानगरपालिका ६ जालीमा ‘जाली गाँउ माघी महोत्सव २०७८’ हुने भएको छ । थारुहरुको महान् चाँड माघीको अबसरमा न्यू उपदेश यूवा क्लबले पुस ३० गते देखी माघ ३ गते सम्म आयोजना गर्ने क्लवले जानकारी दिएको छ ।

महोत्सवको उद्घाटनका दिन पुस ३० गते खुल्ला पेनाल्टी सुटआउट फुटवल प्रतियोगिता रहने समेत आयोजकले जनाएको छ । उक्त पेनाल्टी सुटआउटको बिजेतालाई ४० हजार र उपबिजेतालाई २० हजार पुरस्कारको व्यबस्था रहेको खेलकुद व्यबस्थापन समिति संयोजक सरोज चौधरीले जानकारी दिए ।

क्लवको बैठकले महोत्सव व्यबस्थापन गर्नका लागि बिभिन्न आठ ओटा उपसमिति पनि गरेको छ ।स्थानिय कला संस्कृति, पर्यटन, ब्यापार प्रर्बद्धन गर्ने मुल उदेश्यका साथ आयोजना हुने ‘जाली गाँउ माघी महोत्सव २०७८’ सफल पार्ने आर्थिक समितिको सयोजक कन्हैया चौधरी, स्टल तथा मञ्च व्यबस्थापन समितिको संयोजक खेमराज चौधरी, अतिथि सत्कार समिति संयोजक भरत चौधरी, कलाकार व्यबस्थापन समिति संयोजक अर्जुनसिह महतो, भान्सा व्यबस्थापन समिति संयोजक दशिराम चौधरी, खेलकुद व्यबस्थापन समिति संयोजक सरोज चौधरी, स्वयमसेवक व्यबस्थापन समिति संयोजक सुजन चौधरी, प्रचारप्रसार समितिमा प्रेम एसकेलाई चयन गरेको छ ।

कैलालीको धनगढीको जालीमा संचालन गरिने माघी महोत्सवमा थारु समुदायको बाहुल्य रहेको जाली गाउँ क्षेत्रलाई बहुसाँस्कृतिक, बुहभाषिहरुको बसोवास भएको क्षेत्र महोत्सवको माध्यमबाट धनगढी नगर क्षेत्रकै पहिचन बनाउने उदेयले आयोजना गर्न लागिएको क्लवका अध्यक्ष श्रवण देउवाले जानकारी दिए ।

महोत्सवमा थारु संस्कार, संस्कृति र खानपानको प्रदर्शनी सहित झण्डै ५० हजार बढी दर्शकहरुले अबलोकन गर्ने लक्ष्य रहेको छ । ४० स्टल रहने महोत्सवमा बिभिन्न स्थानीय र राष्ट्रिय कलाकारहरुको साँस्कृतिक प्रस्तुती समेत रहने आयोजकले जानकारी दिएको छ ।

आइतबार, पुष १८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.