डोटी, ८ पुस । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि डोटीको मतदान केन्द्र हटाइएको छ।
यसअघिका दुई निर्वाचन सिलगढीमा नै सम्पन्न भएको थियो।
यस पटक मतदान केन्द्र सुदूरपश्चिम प्रदेशसभा भवन कैलालीमा तोकिएको छ। रासस