• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

एमाले सुदूरपश्चिम प्रदेश कमिटिको बैठक शुरु

धनगढी, ८ पुस । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिको बैठक शुरु भएको छ । एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्वमा बसेको बैठकमा विभिन्न एजेण्डामाथि छलफल भइरहेको छ ।

बैठकमा पार्टीको जिल्ला, पालिका तथा वडा कमिटिहरुको सांगठनिक अवस्था, जिल्लाहरुको राजनीतिक अवस्था, पार्टीका चुनौती र पार्टीलाई अगामी दिनमा कसरी चलायमान बनाउने विषयमा छलफल भइरहेको एमालेका प्रदेश अध्यक्ष दामोदर भण्डारीले बताए ।

उनका अनुसार बैठकले अधिवेशन गर्न बाँकी रहेका पालिका, जिल्ला अधिवेशन, प्रदेश अधिवेशन, जनसंगठनका प्रदेश सम्मेलन, पार्टी प्रवेश अभियान, पार्टीको संसदीय दल र प्रदेश सरकार लगायतका समसामयिक विषयमा पनि छलफल भइरहेको छ ।

भण्डारी अध्यक्ष भएपछि पहिलो पटक उनको अध्यक्षतामा प्रदेश कमिटिको बैठक बसिरहेको हो । बैठकमा पार्टीका स्थायी कमिटि सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज कर्णबहादुर थापा, पोलिट ब्युरो सदस्य गणेश ठगुन्ना, राजेन्द्र रावल, लिला भण्डारी, कैलाली जिल्ला इन्चार्ज नारदमुनी राना लगायतको उपस्थिती रहेको छ ।

बैठक शुक्रबारसम्म चल्ने बताइएको छ । बैठक शुरु हुनुभन्दा अगाडि प्रदेश कमिटिका नवनिर्वाचित अध्यक्ष, सचिव लगायतका पदाधिकारी तथा सदस्यहरुलाई पार्टीका इन्चार्ज भट्टले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.