धनगढी, ७ पुस । कांग्रेस केन्द्रीय सदस्यमा सुशिला मिश्र भट्ट निर्वाचित भएकी छन् । उनी सुदूरश्चिम प्रदेश महिला तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।जम्मा ४६७७ मत खसेकोमा उनले २४२२ मत पाइन् । ३१ मत बदर भएको थियो ।