• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेपाल–भारत सीमामा आवतजावत गर्न परिचयपत्र अनिवार्य

धनगढी, १५ मंसिर/दार्चुलास्थित नेपाल–भारत सीमा क्षेत्रमा आवतजावत गर्नका लागि परिचयपत्र अनिवार्य देखाउनुपर्ने भएको छ । पिथौरागढमा सम्पन्न भारत–नेपाल समन्वय समितिको बैठकमा परिचयपत्रको आधारमा मात्रै सीमा क्षेत्रमा मानिसहरुलाई आवतजावत गर्न दिने विषयमा अधिकारीहरुबिच सहमति भएको हो ।

अहिलेसम्म सीमा क्षेत्रबाट जो पनि सिधै प्रवेस गर्न सक्ने परिस्थिती भएकोले एक आपसमा विभिन्न किसिमका गतिविधि हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै परिचयपत्र अनिवार्य गर्ने समझदारी भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले जानकारी दिए ।कुनैपनि परिचय खुल्ने परिचयपत्रको आधारमा आवतजावत गर्न दिने र समस्या बुझेर आवश्यक सहजिकरण समेत गर्ने विषयमा सहमति भएको उनले बताए । टाढाबाट आएको मान्छे कसैसंग परिचयपत्र नभएको अवस्थामा भने स्थानीय प्रशासन संग सहजिकरण गरेर समस्या समाधान गर्न सकिने बताईएको छ ।

दार्चुला सदरमुकाम खलंगास्थित झोलुगें पुलघाटमा भारतीय एसएसवीले नेपाली नागरिकलाई अनिवार्य परिचयपत्र देखाउन साइनबोर्डमा सूचना नै राखेको छ । हरेक दिन किनबेच, मदजुरी गर्न र अन्य काम विशेषले भारत जानेलाई पनि परिचयपत्र अनिवार्य गरिएको छ । सामान किनबेच गर्न भारतीय बजार धार्चुला जाने नेपालीहरुको पुलमै लाइन लगाएर एसएसविले नागरिकता वा अन्य परिचयपत्र हेरेर मात्रै भारतीय क्षेत्रमा प्रवेस दिइरहेको खलंगाका व्यापारी रबिन्द्रबहादुर बमले जानकारी दिए । परिचयपत्र देखाउनकै लागि लाइन बस्नुपर्दा समय बढी खर्च हुनुका साथै सास्ती भोग्नुपरेको उनको गुनासो छ ।

बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.