धनगढी,२३ असोज । धनगढीमा जारी प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा डोटी बिजयी भएको छ । डोटीले डडेल्धुरा माथि उत्कृष्ट जित निकाल्दै बिजयी भएको हो । डडेल्धुरालाई ३–० को सेटमा पराजित गरी जित हाँसिल गरेको छ । प्रतियोगिता असोज २० गतेबाट धनगढीको कबडलमा सञ्चालन भएको थियो ।
डडेल्धुरालाई हराउँदै डोटी बिजयी
डडेल्धुरालाई हराउँदै डोटी बिजयी